Physical Address

304 North Cardinal St.
Dorchester Center, MA 02124

IME London बाट शुन्य सेवा सुल्कमा पैसा पठाउनुहोस

IME LONDON को बिशेष योजना

IME LONDON ले आफ्ना पुराना तथा नया ग्राहकहरुको लागि बिशेष योजना ल्याएको छ, अप्रिल ३० सम्म चल्ने उक्त योजना अन्तर्गत यु.के. बाट नेपालमा पैसा पठाउदा कुनै पनि शुल्क नलाग्ने कुरा IME LONDON ले जनाएको छ |

यसका साथै हालै २३ अप्रिल २०२३ का दिन जनजाती महासंघ यु.के. ले आयोजना गरेको च्यारेटी कार्यक्रममा IME LONDON ले सन् २०२३ को पहिलो त्रै-मासिक अबधिकालागी आयोजना गरेको IPHONE 14 बिजेता घोषणा गरेको छ | IME LONDON ले आफ्नो अन्लाईन पोर्टल् तथा मोबाईल एप्लिकेसन प्रयोग गर्ने ग्राहक हरु बाट लक्की ड्र को प्रयोग गरेर बिजेता छनिएको थियो | उक्त कार्यक्रम मा मन कान्ति राई, लक्की ड्र मार्फत छानिनु भएको थियो | झन्डै ३०० जना भन्दा बढीको बिशेष सहभागीतामा उक्त कार्यक्रम सन्चालन भएको थियो | उक्त कार्यक्रमको अध्यक्क्ष्यता कर्मा पहाडी शाही ज्यु ले गर्नु भएको थियो भने प्रमुख अतिथि को रुपमा डेपुटी चिफ अफ मिसन एट नेपालएम्बेसी इन यु के, रोशन खनाल ज्यु बाट आतित्यथा ग्रहन भएको थियो | उक्त कार्यक्रमको संचालन बिमला सेन ज्यु ले गर्नु भएको थियो |

CONTACT:
IME LONDON
Pentax House, South Hill Avenue, South
Harrow, London, HA2 ODU | https://imelondon.co.uk/

Tel: +44 02088660307 | +44 07984713677
Visit our Website: https://imelondon.co.uk/

Follow us on:

Leave a Reply

Your email address will not be published. Required fields are marked *